देशको अर्थतन्त्र यतिबेला चुनौतीपूर्ण अवस्थामा:अर्थमन्त्री
काठमाण्डौ।अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताउनुभएको छ ।
भन्सार विभाग, त्रिपुरेश्वरमा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिनुभयो ।
“देशको अर्थतन्त्र यतिबेला चुनौतीपूर्ण अवस्थामा छ ।...